अनुसूची २८
परिचालक अनुमतिपत्र नवीकरणको लागि दिईने दरखास्त
(नियम २८ कोे उपनियम (१) सँग सम्बन्धित)
टिकट
श्रीमान कार्यालय प्रमुखज्यू
यातायात व्यवस्था कार्यालय,
……………………….अञ्चल,
…………………………….।
मेरो नाममा यातायात व्यवस्था कार्यालय…………………..बाट दिइएको परिचालक अनुमतिपत्र नं……………को अवधि मिति………………मा समाप्त भएकोले पुन ५ वर्षको लागि नवीकरण गर्न यो दरखास्त साथ आवश्यक दस्तुर र निरोगीताको प्रमाणपत्र संलग्न राखी पेश गरेको छु । नवीकरण गरी पाउँ ।
१. सवारी चालकको नाम –
चालक अनुमतिपत्र नं. –
चालक अनुमतिपत्र जारी गर्ने कार्यालय –
२. स्वीकृत चिकित्सकबाट हालै जाँच भएको निरोगिताको प्रमाणपत्र –
(अनुसूची २६ नियम २७ (२) फाराम भर्ने)
३. राजस्व दस्तुर रु……………..रसिद नं. – भौचर
दरखास्तवालाको
सही –
नाम थर –
ठेगाना –
मिति –
सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४
परिच्छेद - १
परिच्छेद - २
नियम ३: सवारीको प्रवेश दर्तानियम ४: सवारी दर्तानियम ५: सवारीको अस्थायी दर्तानियम ६: सवारीको सरुवा दर्तानियम ७: विदेशमा दर्ता भएको सवारी चलाउने अनुमतिपत्र सम्बन्धमानियम ८: दर्ताको प्रमाणपत्र नवीकरणनियम ९: सवारीको नामसारीनियम १०: सवारी धनीको मृत्यु भएको सवारीको नामसारीनियम ११: सवारी नामसारी नगरिनेनियम १२: सवारी उपकरणको परिवर्तननियम १२क: दर्ताको प्रमाणपत्र निलम्ब्नननियम १३: दर्ताको प्रमाणपत्र खारेजीनियम १४: दर्ताको प्रमाणपत्रको प्रतिलिपि
परिच्छेद - ४
नियम २०: चालक अनुमतिपत्रको लागि दरखास्तनियम २०क: विद्युतीय परिचयपत्रको रुपमा दिनु पर्नेःनियम २०ख: परीक्षाको किसिमनियम २१: चालक अनुमतिपत्र दर्ता किताबनियम २२: चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्नेनियम २३: चालक अनुमतिपत्रको नवीकरणनियम २३क: चालक अनुमतिपत्रको निलम्बननियम २४: चालक अनुमतिपत्रको प्रतिलिपिनियम २५: चालकको मृत्युको सूचना दिनुपर्ने
परिच्छेद - ६
नियम ३०: बाटो इजाजतपत्रको लागि दरखास्त दिनेनियम ३१: बाटो परिवर्तननियम ३२: पटके बाटो इजाजतपत्रनियम ३२क: यात्रीवाहक सवारीको आकार र स्तर तोक्न सक्नेनियम ३३: मध्यम र लामो बाटोमा यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारीको स्तरनियम ३४: बाटो इजाजतपत्रको नवीकरणनियम ३५: बाटो इजाजतपत्र स्थगितनियम ३५क: बाटो इजाजतपत्र निलम्बननियम ३६: बाटो इजाजतपत्रको नामसारीनियम ३७: बाटो इजाजतपत्र दर्ता किताबनियम ३८: बाटो इजाजतपत्रको प्रतिलिपि दिनेनियम ३९: जाँचपास प्रमाणपत्रको लागि दरखास्तनियम ४०: पुन जाँचपास गर्नुपर्नेनियम ४१: जाँचपास प्रमाणपत्र स्थगितनियम ४२: जाँचपास प्रमाणपत्रको प्रतिलिपिनियम ४३: जाँचपास किताबनियम ४४: यातायात सेवाको नाम पञ्जिकृत गर्नेनियम ४५: यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरणनियम ४६: यातायात सेवा सञ्चालन अनुमतिपत्र स्थगित गर्नेनियम ४७: यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नामसारीनियम ४८: यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रनियम ४९: यात्री टिकटको ढाँचानियम ५०: मालसामान ढुवानीको बिलनियम ५१: यात्री सूची
परिच्छेद - ७
नियम ५२: यातायात सेवामा काम गर्ने कर्मचारीको बीमानियम ५३: यात्री बीमानियम ५४: यात्री गुण्टाको बीमानियम ५५: तेस्रो पक्षको बीमानियम ५५क: बीमाको प्रमाणपत्र र बीमालेखनियम ५५ख: बीमाको प्रमाणपत्र र बीमालेखको दाखिलानियम ५५ग: बीमा रकम उपलब्ध गराउने अधिकारी र अवधिनियम ५५घ: बीमा सम्बन्धमा सवारी धनी वा व्यवस्थापकको दायित्वनियम ५५ङ: यातायात संंस्था मार्फत बीमा गराउन सकिने